दफा ६०
साक्षीको नाममा समाह्वान जारी गर्न सक्ने
यस संहिता बमोजिम अदालतले साक्षीका नाममा समाह्वान जारी गर्दा आवश्यक विवरण उल्लेख गरी अनुसूची–२८ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ ।